- 
	                        
            
            लेवी १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+
 
 - 
                                        
 
- 
	                        
            
            लेवी १५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ “‘धातु बग्न छोड्यो र ऊ निको भयो भने धातु बग्न छोडेको सात दिनपछि उसले आफ्नो लुगा धोओस् र खोलाको पानीले नुहाओस् अनि ऊ शुद्ध हुनेछ।+
 
 -