३ पुरुष होस् या स्त्री, तिनीहरूलाई छाउनी बाहिर राख्नू। म तिमीहरूमाझ बास गर्ने भएकोले+ त्यस्ता व्यक्तिहरूले छाउनीलाई अशुद्ध नपारून्+ भनेर तिनीहरूलाई छाउनीबाहिर लैजानू।”
२० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।