हिब्रू १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्।+
११ साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्।+