- 
	                        
            
            लेवी १०:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन। २ त्यसपछि यहोवा परमेश्वरको सामनेबाट आगो निस्क्यो र तिनीहरू यहोवा परमेश्वरसामु जलेर मरे।+
 
 -