२१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस् भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे।