-
प्रस्थान ३४:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि मोसा सिनै डाँडाबाट तल ओर्ले अनि तिनले ती दुई वटा साक्षीपाटी पनि हातमा लिएर आए।+ परमेश्वरसित कुरा गरेर आएकोले आफ्नो अनुहारबाट उज्यालो आइरहेको छ भनेर मोसालाई थाहै थिएन।
-