- 
	                        
            
            लेवी १६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१६ “इस्राएलीहरूको अशुद्ध काम, तिनीहरूको गल्ती र पापले+ गर्दा महापवित्र कोठा अपवित्र नहोस् भनेर उनले त्यसको निम्ति प्रायश्चित गरिदेऊन् अनि अशुद्ध काम गर्ने इस्राएलीहरूमाझ भएको भेट हुने पालको निम्ति पनि उनले त्यसरी नै प्रायश्चित गरिदेऊन्।
 
 -