प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+

  • हिब्रू ९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि अशुद्ध भएका मानिसहरूमाथि बोका र बहरहरूको रगत+ अनि कोरलीको* खरानी छर्कँदा तिनीहरूको शरीर परमेश्‍वरको नजरमा शुद्ध हुन्छ भने+ १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

  • हिब्रू १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अन्यथा के बलिदान चढाउने काम बन्द भइसक्ने थिएन र? किनकि पवित्र सेवा चढाउने मानिसहरू एक पटक शुद्ध भइसकेपछि तिनीहरूलाई आफू पापी हुँ भन्‍ने चेतना नै हुने थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने