-
गन्ती १९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यसरी अशुद्ध भएको मानिसको निम्ति तिनीहरूले पापभेटीको रूपमा जलाइएको गाईको अलिकता खरानी भाँडोमा लेऊन् र त्यसमा खोलाको पानी खन्याऊन्।
-
-
गन्ती १९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तेस्रो र सातौँ दिनमा शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि यो पानी छर्कोस् अनि सातौँ दिनमा उसको पाप हटाएर उसलाई शुद्ध पारोस्।+ त्यसपछि उसले आफ्नो लुगा धोओस्, नुहाओस् अनि साँझ ऊ शुद्ध हुनेछ।
-