प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिम्रो दाइ हारुनको वैभव र शोभा बढाउन तिनको निम्ति पवित्र पोसाक बनाउनू।+

  • प्रस्थान २९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “हारुनको पवित्र पोसाक+ तिनको शेषपछि तिनका छोरा र नातिपनातिलाई दिइयोस्‌;+ पुजारी अभिषेक हुँदा र त्यस ओहदामा नियुक्‍त हुँदा तिनीहरूले ती पोसाक लगाऊन्‌।

  • लेवी १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि उनले मलमलको* लामो लुगा+ लगाऊन्‌ र आफ्नो नग्नता ढाक्न मलमलको छोटो सुरुवाल*+ लगाऊन्‌। अनि मलमलको पटुका+ कसून्‌। त्यसपछि उनले आफ्नो टाउकोमा मलमलको फेटा+ बाँधून्‌। यी पवित्र पोसाक हुन्‌।+ उनले नुहाएपछि+ मात्र यी पोसाक लगाऊन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने