प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌।

  • व्यवस्था १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+

  • १ राजा ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+

  • २ राजा २३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० राजाले ‘हिन्‍नोमका सन्तानको बेँसी’-मा*+ पर्ने तोफेथ+ भन्‍ने ठाउँलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। कसैले पनि त्यहाँ मोलेक देवताको निम्ति आफ्नो छोरा वा छोरीलाई आगोमा बलि चढाउन नपाओस्‌ भनेर तिनले यसो गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने