लेवी १९:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “‘तिमीहरूले रगत भएको केही चिज नखानू।+ “‘तिमीहरूले शकुन-अपशकुन नहेर्नू वा जादुगरी नगर्नू।+ प्रेषित १९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हुन पनि पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।+ तिनीहरूले त्यसको मोल निकाल्दा ५० हजार चाँदीको टुक्राबराबर पाए।
१९ हुन पनि पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।+ तिनीहरूले त्यसको मोल निकाल्दा ५० हजार चाँदीको टुक्राबराबर पाए।