प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ११:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार+ किनकि म तिमीहरूको परमेश्‍वर यहोवा हुँ+ र म पवित्र छु।+ त्यसैले तिमीहरूले जमिनमा बस्ने जुनसुकै जीवजन्तु, जो झुन्डमा रहन्छन्‌, तिनीहरूद्वारा आफूलाई अशुद्ध नपार।

  • यसैया ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अनि एउटाले अर्कोलाई यसो भने:

      “सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+

      सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

  • १ पत्रुस १:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्‍वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+

  • प्रकाश ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने