-
हबकुक २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र,
जुन ऊ आफैले बनाएको हो?
धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र?
तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ
अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+
-
-
१ कोरिन्थी १०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले ए मेरा प्रियहरू हो, मूर्तिपूजाबाट भाग।+
-