हितोपदेश २०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यसो नभन्नू: “म बदला नलिई कहाँ छाड्छु र!”+ यहोवामा भरोसा राख,+ उहाँले तिमीलाई बचाउनुहुनेछ।+ रोमी १२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+
१९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+