लेवी १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ। मत्ति ५:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+
१८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ।
३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+