हितोपदेश १६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ धार्मिकताको मार्गमा हिँड्ने मानिसको फुलेको कपाल उसको शोभाको मुकुट* हो।+ हितोपदेश २०:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ जवान मानिसहरूको गौरव उनीहरूको बल हो+ अनि फुलेको केश बूढापाकाको शोभा हो।+