लेवी १९:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ “‘फुलेको कपाल हुनेहरूको सामने उठ+ र बुढापाकाको आदर गर;+ यसरी तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ। हितोपदेश १६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ धार्मिकताको मार्गमा हिँड्ने मानिसको फुलेको कपाल उसको शोभाको मुकुट* हो।+
३२ “‘फुलेको कपाल हुनेहरूको सामने उठ+ र बुढापाकाको आदर गर;+ यसरी तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ।