लेवी १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीहरू भेट हुने पालको* प्रवेशद्वारबाट धेरै टाढा नजानू नत्र त मर्नेछौ किनकि यहोवा परमेश्वरले तिमीहरूलाई पवित्र तेलले अभिषेक गर्नुभएको छ।”+ तिनीहरूले मोसाले भनेझैँ गरे।
७ तिमीहरू भेट हुने पालको* प्रवेशद्वारबाट धेरै टाढा नजानू नत्र त मर्नेछौ किनकि यहोवा परमेश्वरले तिमीहरूलाई पवित्र तेलले अभिषेक गर्नुभएको छ।”+ तिनीहरूले मोसाले भनेझैँ गरे।