प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ तिमीले आफ्नो दाइ हारुन र तिनका छोराहरूलाई यी पोसाक पहिराइदिनू, तिनीहरूलाई अभिषेक गर्नू,+ पुजारी नियुक्‍त गर्नू+ र चोख्याउनू। त्यसपछि तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गरून्‌।

  • लेवी ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अन्तमा तिनले अभिषेक गर्ने तेल अलिकति लिए अनि हारुनको शिरमा खन्याएर उनलाई अभिषेक गरे र पवित्र पारे।+

  • लेवी २१:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनी कुनै लासको नजिक नजाऊन्‌;+ आफ्नो बुबा वा आमाको मृत्यु हुँदा समेत तिनले आफूलाई अशुद्ध नपारून्‌। १२ तिनी पवित्र स्थानभन्दा* बाहिर नजाऊन्‌ र आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अपवित्र नपारून्‌+ किनभने समर्पणको चिन्हस्वरूप शिरमा पवित्र तेल खन्याएर तिनलाई अभिषेक गरिएको छ।+ म यहोवा हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने