-
गन्ती १५:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ दाउरा बटुलिरहेको त्यस व्यक्तिलाई तिनीहरूले मोसा, हारुन र सारा समुदायसामु ल्याए।
-
-
गन्ती १५:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ त्यसैले यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै सारा समुदायले उसलाई छाउनीबाहिर लगे र ढुङ्गाले हानेर मारे।
-
-
व्यवस्था १७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ उसको विरुद्धमा साक्षी दिनेहरूले नै सबैभन्दा पहिला उसलाई ढुङ्गाले हानून्। त्यसपछि अरू मानिसहरूले ढुङ्गाले हानून्। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
-