-
लेवी २७:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्। १२ त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून् र त्यसको मोल तोकिदेऊन्। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ। १३ तर केही गरी उसले त्यो जनावर फेरि किन्न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्।+
-