- 
	                        
            
            लेवी १:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्। परमेश्वरले उसको पापको प्रायश्चित होस् भनेर त्यो भेटी स्विकार्नुहुनेछ।
५ “‘त्यसपछि त्यस बहरलाई यहोवा परमेश्वरसामु मारियोस् अनि हारुनको सन्तान अर्थात् पुजारीहरूले+ त्यसको रगत ल्याऊन् र भेट हुने पालको प्रवेशद्वारनजिक भएको वेदीको चारैतिर छर्कून्।+
 
 -