प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि राहेलले भनिन्‌: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्‌।+

  • उत्पत्ति ३५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ राहेलकी दासी बिल्हाबाट जन्मिएका छोराहरूचाहिँ दान र नप्तालि हुन्‌।

  • उत्पत्ति ४६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ नप्तालिका+ छोराहरू याहसिल, गुनि, यसेर र सिल्लेम।+

  • १ इतिहास ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ नप्तालिका छोराहरू+ याहसिएल, गुनि, यसेर र साल्लुम थिए। तिनीहरू बिल्हाका सन्तान थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने