गन्ती ३३:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ अल्मोन-दिब्लाथैमबाट हिँडेपछि तिनीहरूले नेबोको अगाडि+ अबारिमका डाँडाहरूमा+ पाल टाँगे। व्यवस्था ३२:४८, ४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+
४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+