प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २८:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्‌। १२ अनि प्रत्येक बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ थुमा चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ १३ भेडाको प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने यो अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने