-
भजन १३२:१-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३२ हे यहोवा, दाउदलाई सम्झनुहोस्
र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्;+
२ तिनले कसरी यहोवासामु शपथ खाएका थिए
र याकुबका शक्तिशाली परमेश्वरको सामुन्ने भाकल गरेका थिए:+
३ “म आफ्नो पालभित्र, आफ्नो घरभित्र छिर्नेछैनँ,+
आफ्नो पलङमा, आफ्नो ओछ्यानमा ढल्किनेछैनँ;
४ म आफ्नो आँखामा निद्रा पर्न दिनेछैनँ,
आफ्नो आँखालाई लोलाउन दिनेछैनँ,
-