-
भजन ११६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ मैले यहोवासित गरेका भाकलहरू
उहाँका सबै मानिससामु म पूरा गर्नेछु।+
-
-
भजन ११९:१०६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१०६ मैले तपाईँको न्यायोचित फैसला पालन गर्ने शपथ खाएको छु
र म त्यो पूरा गर्नेछु।
-