१ कोरिन्थी ११:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ।+ १ पत्रुस ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्;+
३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ।+
३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्;+