प्रस्थान १३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले परमेश्वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के।
१८ त्यसैले परमेश्वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के।