गन्ती ९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू तुरुन्तै आफ्नो यात्रा अघि बढाउँथे।+ अनि जहाँ गएर त्यो बादल अडिन्थ्यो, इस्राएलीहरू त्यहीँ पाल टाँगेर बस्थे।+
१७ जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू तुरुन्तै आफ्नो यात्रा अघि बढाउँथे।+ अनि जहाँ गएर त्यो बादल अडिन्थ्यो, इस्राएलीहरू त्यहीँ पाल टाँगेर बस्थे।+