प्रस्थान ४०:३६, ३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+ ३७ तर त्यो बादल माथि उठेन भने तिनीहरू यात्रा थाल्दैनथे।+
३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+ ३७ तर त्यो बादल माथि उठेन भने तिनीहरू यात्रा थाल्दैनथे।+