प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यिथ्रो मोसालाई भेट्‌न निर्जनभूमि गए। तिनले सिप्पोरा र उनका छोराहरूलाई पनि आफूसँगै लगे। त्यतिबेला मोसा साँचो परमेश्‍वरको डाँडामा पाल टाँगेर बसेका थिए।+

  • प्रस्थान १९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मिश्रबाट निस्केको तीन महिनापछि इस्राएलीहरू सिनै निर्जनभूमिमा आइपुगे। २ तिनीहरू त्यही दिन रेफिदिमबाट हिँडेका थिए+ अनि सिनै निर्जनभूमिमा आइपुगेका थिए। त्यहाँ आइपुगेपछि तिनीहरू डाँडाअगाडि पाल टाँगेर बसे।+

  • गन्ती १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्‍वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्‍नुभयो:+

  • गन्ती ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्‍वरको सामुन्‍ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे।

  • गन्ती ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ इस्राएलीहरू मिश्रबाट निस्केर आएको दोस्रो वर्षको पहिलो महिनामा सिनै निर्जनभूमिमा छँदा यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो:+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने