प्रस्थान ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्वरको डाँडा होरेबमा आइपुगे।+ प्रस्थान ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तब उहाँले भन्नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”
३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्वरको डाँडा होरेबमा आइपुगे।+
१२ तब उहाँले भन्नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”