व्यवस्था २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+ “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्यौँ।+ १ राजा ९:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ राजा सुलेमानले एज्योन-गेबेरमा थुप्रै जहाज पनि राखे।+ एज्योन-गेबेर एदोम देशमा+ लाल समुद्रको किनारमा रहेको एलोथनजिकै पर्छ।
८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+ “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्यौँ।+
२६ राजा सुलेमानले एज्योन-गेबेरमा थुप्रै जहाज पनि राखे।+ एज्योन-गेबेर एदोम देशमा+ लाल समुद्रको किनारमा रहेको एलोथनजिकै पर्छ।