प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • निर्जनभूमिमा ३८ वर्ष भौँतारिन्छन्‌ (१-२३)

      • हेस्बोनका राजा सिहोनमाथि विजयी (२४-३७)

व्यवस्था २:१

मार्जिनल रेफरेन्स

  • +गन १४:२५

व्यवस्था २:४

मार्जिनल रेफरेन्स

  • +गन २०:१४; व्य २३:७
  • +उत्प २७:३९, ४०; ३६:८, ९
  • +प्रस्थ १५:१५; २३:२७

व्यवस्था २:५

मार्जिनल रेफरेन्स

  • +व्य ३२:८; यहो २४:४; प्रे १७:२६

व्यवस्था २:६

मार्जिनल रेफरेन्स

  • +गन २०:१८, १९

व्यवस्था २:७

मार्जिनल रेफरेन्स

  • +व्य २९:५; नहे ९:२१; भज २३:१; ३४:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२२, पृ. ५-६

व्यवस्था २:८

मार्जिनल रेफरेन्स

  • +गन २०:२०, २१
  • +२इ ८:१७
  • +गन २१:१३; न्याय ११:१७, १८; २इ २०:१०

व्यवस्था २:९

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३७

व्यवस्था २:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १४:५

व्यवस्था २:११

मार्जिनल रेफरेन्स

  • +व्य ३:११; १इ २०:६
  • +गन १३:२२, ३३

व्यवस्था २:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १४:६; ३६:२०
  • +उत्प २७:३९, ४०

व्यवस्था २:१३

फुटनोट

  • *

    वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २१:१२

व्यवस्था २:१४

मार्जिनल रेफरेन्स

  • +गन १४:३३; ३२:११; व्य १:३५; भज ९५:११; हिब्रू ३:१८; यहु ५

व्यवस्था २:१५

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१, ५

व्यवस्था २:१६

मार्जिनल रेफरेन्स

  • +गन २६:६३, ६४

व्यवस्था २:१९

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३८; व्य २:९; न्याय ११:१५; २इ २०:१०; प्रे १७:२६

व्यवस्था २:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८-२०; व्य ३:११

व्यवस्था २:२१

मार्जिनल रेफरेन्स

  • +गन १३:३३; व्य ९:१, २

व्यवस्था २:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:८
  • +उत्प १४:६; व्य २:१२

व्यवस्था २:२३

फुटनोट

  • *

    अर्थात्‌, क्रेटबाट।

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१९
  • +उत्प १०:१३, १४

व्यवस्था २:२४

फुटनोट

  • *

    वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २१:१३
  • +गन २१:२३

व्यवस्था २:२५

फुटनोट

  • *

    वा “बच्चा जन्माउँदा जस्तो पीडा हुन्छ, तिनीहरूलाई त्यस्तै पीडा हुनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१४; २३:२७; व्य ११:२५; यहो २:९, १०

व्यवस्था २:२६

मार्जिनल रेफरेन्स

  • +यहो १३:१५, १८; २१:८, ३७
  • +व्य २०:१०

व्यवस्था २:२७

मार्जिनल रेफरेन्स

  • +गन २१:२१, २२

व्यवस्था २:३०

मार्जिनल रेफरेन्स

  • +रोमी ९:१८
  • +गन २१:२५

व्यवस्था २:३१

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; भज १३५:१०-१२

व्यवस्था २:३२

मार्जिनल रेफरेन्स

  • +गन २१:२३, २४; न्याय ११:२०

व्यवस्था २:३४

मार्जिनल रेफरेन्स

  • +व्य २०:१६, १७

व्यवस्था २:३६

मार्जिनल रेफरेन्स

  • +व्य ३:१२; ४:४७, ४८; यहो १३:८, ९
  • +भज ४४:३

व्यवस्था २:३७

मार्जिनल रेफरेन्स

  • +गन २१:२३, २४
  • +व्य ३:१६; न्याय ११:१५

अरू

व्यव. २:१गन १४:२५
व्यव. २:४गन २०:१४; व्य २३:७
व्यव. २:४उत्प २७:३९, ४०; ३६:८, ९
व्यव. २:४प्रस्थ १५:१५; २३:२७
व्यव. २:५व्य ३२:८; यहो २४:४; प्रे १७:२६
व्यव. २:६गन २०:१८, १९
व्यव. २:७व्य २९:५; नहे ९:२१; भज २३:१; ३४:९, १०
व्यव. २:८गन २०:२०, २१
व्यव. २:८२इ ८:१७
व्यव. २:८गन २१:१३; न्याय ११:१७, १८; २इ २०:१०
व्यव. २:९उत्प १९:३६, ३७
व्यव. २:१०उत्प १४:५
व्यव. २:११व्य ३:११; १इ २०:६
व्यव. २:११गन १३:२२, ३३
व्यव. २:१२उत्प १४:६; ३६:२०
व्यव. २:१२उत्प २७:३९, ४०
व्यव. २:१३गन २१:१२
व्यव. २:१४गन १४:३३; ३२:११; व्य १:३५; भज ९५:११; हिब्रू ३:१८; यहु ५
व्यव. २:१५१कोरि. १०:१, ५
व्यव. २:१६गन २६:६३, ६४
व्यव. २:१९उत्प १९:३६, ३८; व्य २:९; न्याय ११:१५; २इ २०:१०; प्रे १७:२६
व्यव. २:२०उत्प १५:१८-२०; व्य ३:११
व्यव. २:२१गन १३:३३; व्य ९:१, २
व्यव. २:२२उत्प ३६:८
व्यव. २:२२उत्प १४:६; व्य २:१२
व्यव. २:२३उत्प १०:१९
व्यव. २:२३उत्प १०:१३, १४
व्यव. २:२४गन २१:१३
व्यव. २:२४गन २१:२३
व्यव. २:२५प्रस्थ १५:१४; २३:२७; व्य ११:२५; यहो २:९, १०
व्यव. २:२६यहो १३:१५, १८; २१:८, ३७
व्यव. २:२६व्य २०:१०
व्यव. २:२७गन २१:२१, २२
व्यव. २:३०रोमी ९:१८
व्यव. २:३०गन २१:२५
व्यव. २:३१गन ३२:३३; भज १३५:१०-१२
व्यव. २:३२गन २१:२३, २४; न्याय ११:२०
व्यव. २:३४व्य २०:१६, १७
व्यव. २:३६व्य ३:१२; ४:४७, ४८; यहो १३:८, ९
व्यव. २:३६भज ४४:३
व्यव. २:३७गन २१:२३, २४
व्यव. २:३७व्य ३:१६; न्याय ११:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २:१-३७

व्यवस्था

२ “यहोवा परमेश्‍वरले मलाई भन्‍नुभएझैँ हामी त्यहाँबाट लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर मोडियौँ।+ हामीले कैयौँ दिनसम्म सेइर डाँडावरपरको इलाकामै यात्रा गरिरह्‍यौँ। २ त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ३ ‘तिमीहरूले यस डाँडाको इलाकामा यात्रा गरेको कैयौँ दिन भइसक्यो। अब यहाँबाट उत्तरतिर लाग। ४ तिमीले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनू: “अब तिमीहरू तिमीहरूकै दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको+ सिमाना हुँदै जानेछौ। तिनीहरू तिमीहरूदेखि डराउनेछन्‌।+ त्यसैले यो कुरामा एकदमै विचार पुऱ्‍याउनू। ५ तिमीहरूले तिनीहरूसित निहुँ नखोज्नू। म तिमीहरूलाई त्यहाँ एक पाइलो टेक्ने जमिनसमेत दिन्‍नँ किनभने मैले सेइर डाँडा एसावलाई दिइसकेको छु।+ ६ तिमीहरूले पैसा तिरेर मात्रै त्यहाँको खानेकुरा खानू र पानी पिउनू।+ ७ किनकि अहिलेसम्म तिमीहरूले गरेका सबै काममा यहोवा तिमीहरूका परमेश्‍वरले आशिष्‌ दिनुभएको छ। तिमीहरूले यो विशाल निर्जनभूमिमा कसरी यात्रा गऱ्‍यौ, त्यो कुरा उहाँले राम्ररी बुझ्नुभएको छ। यी ४० वर्षसम्म यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई साथ दिनुभयो। त्यसैले तिमीहरूलाई कुनै कुराको अभाव भएन।”’+ ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+

“त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्‌यौँ।+ ९ अनि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तिमीहरूले मोआबीहरूसित निहुँ नखोज्नू वा तिनीहरूसित लडाइँ नगर्नू। म तिमीहरूलाई तिनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ किनभने मैले अर सहर लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा दिइसकेको छु।+ १० (पहिला त्यहाँ एमीहरू बस्थे।+ तिनीहरू अनाकीहरूजस्तै बलिया, अग्ला र सङ्‌ख्यामा पनि धेरै थिए। ११ रेफाईहरू+ पनि अनाकीहरूजस्तै देखिन्थे।+ मोआबीहरू तिनीहरूलाई एमीहरू भन्थे। १२ पहिला-पहिला होरीहरू+ सेइर डाँडामा बस्थे। तर एसावका सन्तानले आक्रमण गरेर तिनीहरूलाई नाश गरिदिए र त्यहाँ बसोबास गर्न थाले।+ यसरी नै इस्राएलीहरूले पनि त्यस देशलाई कब्जा गर्नेछन्‌, जुन देशमाथि तिनीहरूकै अधिकार छ किनकि यहोवा परमेश्‍वरले त्यो देश तिनीहरूलाई अवश्‍य दिनुहुनेछ।) १३ अब जाओ, जेरेद बेँसी* पार गर।’ त्यसैले हामीले जेरेद बेँसी पार गऱ्‍यौँ।+ १४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+ १५ इस्राएलीहरूको छाउनीबाट त्यो पुस्ता नाश नहोउन्जेल यहोवा परमेश्‍वरको हात तिनीहरूविरुद्ध उठिरह्‍यो।+

१६ “लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बित्नेबित्तिकै+ १७ यहोवा परमेश्‍वरले मलाई फेरि यसो भन्‍नुभयो, १८ ‘आज तिमीहरू मोआबको अर इलाका हुँदै जानू। १९ तिमीहरू अम्मोनीहरूको इलाकानजिकै पुग्दा तिनीहरूलाई दुःख नदिनू वा तिनीहरूलाई रिस नउठाउनू। किनभने म तिमीहरूलाई अम्मोनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ। मैले लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा त्यो इलाका दिइसकेको छु।+ २० यसलाई पहिला रेफाईहरूको इलाका ठानिन्थ्यो।+ (पहिला-पहिला रेफाईहरू त्यहाँ बस्थे र अम्मोनीहरू तिनीहरूलाई जामजुम्मीहरू भन्थे। २१ तिनीहरू अनाकीहरूजस्तै बलिया, अग्ला र सङ्‌ख्यामा पनि धेरै थिए।+ तर यहोवा परमेश्‍वरले तिनीहरूलाई अम्मोनीहरूको सामने नाश गरिदिनुभयो। यसरी अम्मोनीहरू तिनीहरूलाई धपाएर त्यहाँ बसोबास गर्न थाले। २२ अहिले सेइरमा बसोबास गरिरहेका एसावका सन्तानलाई+ पनि उहाँले त्यसैगरि त्यो इलाका दिनुभएको थियो। उहाँले होरी जातिका मानिसहरूलाई एसावका सन्तानको सामने नाश गरिदिनुभयो।+ अनि तिनीहरू होरीहरूलाई सेइरबाट धपाएर अहिलेसम्म त्यहीँ बसोबास गरिरहेका छन्‌। २३ अव्वीहरूलाई पनि त्यस्तै भएको थियो। तिनीहरूको बस्ती गाजासम्म फैलिएको थियो।+ तर काफ्तोरबाट*+ काफ्तोरीहरू आएर तिनीहरूलाई धपाए र आफै बसोबास गर्न थाले।)

२४ “‘अब जाओ, अर्नोन बेँसी* पार गर।+ हेस्बोनका एमोरी राजा सिहोनलाई मैले तिमीहरूको हातमा सुम्पिदिएको छु।+ त्यसैले तिनीसित युद्ध गर र तिनको देश कब्जा गर्दै जाओ। २५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्‍नेबित्तिकै तिनीहरूको होसहवास उड्‌नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्‌।’*+

२६ “त्यसपछि मैले केदेमोथ निर्जनभूमिबाट+ हेस्बोनका राजा सिहोनकहाँ यस्तो शान्ति-सन्देश पठाएँ:+ २७ ‘मलाई तपाईँको देश भएर जान दिनुहोस्‌। म दायाँबायाँ नलागी मूलबाटो हुँदै फटाफट जानेछु।+ २८ म पैसा तिरेर मात्र तपाईँको ठाउँको खाना खानेछु र पानी पिउनेछु। मलाई तपाईँको देशको बाटो भएर जाने अनुमति मात्र दिनुहोस्‌। २९ सेइरमा बस्ने एसावका सन्तानले र अरमा बस्ने मोआबीहरूले हामीलाई त्यसैगरि जान दिएका थिए। त्यसैले यहोवा हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्नुभएको देशमा जान यर्दनपारि नपुगुन्जेल हामीलाई तपाईँको देश हुँदै जान दिनुहोस्‌।’ ३० तर हेस्बोनका राजा सिहोनले हामीलाई जान दिएनन्‌। यहोवा परमेश्‍वरले तिनको हृदय कठोर हुन दिनुभयो र तिनले आफ्नै कुरामा जिद्दी गरिरहे।+ परमेश्‍वरले ती राजालाई तिमीहरूको हातमा सुम्पिन त्यसो हुन दिनुभएको थियो र नभन्दै त्यस्तै भयो।+

३१ “त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘हेर मैले राजा सिहोन र तिनको देश तिमीहरूको हातमा दिएको छु। तिनको देशमाथि अधिकार गर्न सुरु गर।’+ ३२ जब राजा सिहोन आफ्ना सबै मानिस लिएर हामीसँग युद्ध गर्न याहजमा आए,+ ३३ तब यहोवा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। हामीले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई परास्त गऱ्‍यौँ। ३४ त्यसबेला हामीले तिनका सबै सहर कब्जा गऱ्‍यौँ र नाश गऱ्‍यौँ। हामीले पुरुष, स्त्री र केटाकेटी सबैलाई माऱ्‍यौँ; एक जनालाई पनि बाँकी राखेनौँ।+ ३५ सहरहरू कब्जा गर्दा हामीले आफ्नो निम्ति त्यहाँका मालसामान र वस्तुभाउ मात्र लियौँ। ३६ अर्नोन बेँसीको किनारामा भएको अरोएर सहरदेखि+ (त्यस बेँसीमा भएको सहरसमेत) गिलादसम्म हामीले नजितेको कुनै सहर थिएन। यहोवा हाम्रा परमेश्‍वरले ती सबै सहर हाम्रो हातमा सुम्पिदिनुभएको थियो।+ ३७ तर तिमीहरू अम्मोनीहरूको इलाकातिर अर्थात्‌ याब्बोक बेँसीको+ किनारा र पहाडी इलाकाका सहरहरूतिर गएनौ।+ अनि यहोवा हाम्रा परमेश्‍वरले नजानू भन्‍नुभएको अरू कुनै ठाउँमा पनि गएनौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने