प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्‌। वेदी चारकुने होस्‌ र त्यसको उचाइ तीन हात* होस्‌।+ २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+

  • प्रस्थान ३०:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्‌।+ २ त्यो चारकुने होस्‌; त्यसको लम्बाइ एक हात,* चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात होस्‌। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएको होस्‌।+ ३ तिमीले वेदीलाई निखुर सुनले मोहोर्नू: यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरू। वेदीको चारैतिर सुनको बिट* बनाउनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने