प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर कुनै मानिस आफ्नो छिमेकीसित रिसले चूर भयो र छल गरेर उसलाई माऱ्‍यो भने+ त्यसले मेरो वेदीमा शरण लिए पनि त्यसलाई मार्नै पर्छ।+

  • व्यवस्था १९:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “तर कसैले कुनै मानिसलाई घृणा गर्छ+ र ढुकिबसेर उसलाई हिर्काएर मार्छ अनि ती सहरहरूमध्ये एउटामा भागेर जान्छ भने १२ त्यो हत्यारा जुन सहरको हो, त्यहाँका नाइकेहरूले त्यसलाई बोलाउन मान्छेहरू पठाऊन्‌ र रगतको साटो फेर्ने व्यक्‍तिको हातमा त्यसलाई सुम्पिदेऊन्‌ अनि त्यो मारियोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने