-
रुथ २:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यति नै खेर बोअज बेतलेहेमबाट त्यहाँ आइपुगे अनि तिनले खेतालाहरूलाई यसरी अभिवादन गरे: “यहोवा परमेश्वर तिमीहरूको साथमा होऊन्!” अनि तिनीहरूले पनि भने: “यहोवा परमेश्वरले तपाईँलाई आशिष् देऊन्!”
-
-
भजन १३४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ आकाश र पृथ्वी सृष्टि गर्नुहुने यहोवाले
सियोनबाट तिमीलाई आशिष् देऊन्।
-