प्रस्थान ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+ लुका ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए, लुका ३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ जो अम्मिनादाबका छोरा थिए,जो अरनिका छोरा थिए,जो हेस्रोनका छोरा थिए,जो पेरेजका+ छोरा थिए,जो यहुदाका+ छोरा थिए, नेपाली प्रकाशनहरू (१९८०-२०२६) बाहिरिने प्रवेश नेपाली सेयर गर्ने छनौटहरू Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania प्रयोगका नियम तथा सर्तहरू गोपनियता नीति गोपनियता सेटिङ JW.ORG प्रवेश सेयर गर्ने इमेलद्वारा सेयर गर्ने
२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+
२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए, लुका ३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ जो अम्मिनादाबका छोरा थिए,जो अरनिका छोरा थिए,जो हेस्रोनका छोरा थिए,जो पेरेजका+ छोरा थिए,जो यहुदाका+ छोरा थिए,
३३ जो अम्मिनादाबका छोरा थिए,जो अरनिका छोरा थिए,जो हेस्रोनका छोरा थिए,जो पेरेजका+ छोरा थिए,जो यहुदाका+ छोरा थिए,