उत्पत्ति २९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्। १ इतिहास २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ इस्राएलका+ छोराहरू यी थिए: रुबेन,+ सिमियोन,+ लेवि,+ यहुदा,+ इस्साकार,+ जबुलुन,+
३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्।