३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+