प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+

  • उत्पत्ति ४६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि राती परमेश्‍वरले इस्राएललाई दर्शन* दिनुभयो र “याकुब, याकुब!” भनेर बोलाउनुभयो। तब तिनले “हजुर!” भनेर जवाफ दिए।

  • प्रस्थान २४:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मोसा र हारुन, नादाब र अबिहु अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्ले। १० त्यहाँ तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे।+ उहाँको पाउमुनि नीलम ढुङ्‌गा बिछ्याइएको पेटीजस्तै केही थियो र त्यो सफा आकाशजस्तै देखिन्थ्यो।+ ११ उहाँले इस्राएलका ती गण्यमान्य पुरुषहरूलाई कुनै हानि गर्नुभएन।+ अनि तिनीहरूले साँचो परमेश्‍वरको दर्शन* देखे र खानपिन गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने