प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे।

  • व्यवस्था १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले मैले तिमीहरूको कुलका नाइकेहरूमध्येबाट बुद्धिमान्‌, समझदार अनि अनुभवी पुरुषहरू लिएँ र तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरेँ अनि तिनीहरूलाई तिमीहरूको कुलको अफिसर बनाएँ।+

  • व्यवस्था १:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तर तिमीहरू सबैले मकहाँ आएर यसो भन्यौ, ‘हामी जानुअघि त्यस देशबारे बुझ्न केही मानिस पठाऔँ। त्यसो गऱ्‍यौँ भने हामी कुन-कुन बाटो भएर जाँदा ठीक हुन्छ अनि हामीले कस्तो-कस्तो सहरको सामना गर्नुपर्ने हो, त्यो थाह पाउनेछौँ।’+ २३ मलाई तिमीहरूको कुरा ठीक लाग्यो। त्यसैले मैले हरेक कुलबाट एक-एक जना गरी १२ जना पुरुष छानेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने