-
गन्ती १३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा जासुसहरू पठाउनू। हरेक कुलबाट त्यस कुलका कुलनायकलाई छान्नू।”+
-