-
गन्ती १३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब कालेबले मोसासामु उभिरहेका मानिसहरूलाई यसो भन्दै शान्त पार्न खोजे: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्य विजयी हुनेछौँ।”+
-
-
गन्ती १४:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्।”’”+
-
-
१ इतिहास ४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यपुन्नेका छोरा कालेबका+ छोराहरू यी थिए: इरु, एलाह र नाआम। एलाहका छोरा केनज थिए।
-