प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्‌!”+

  • गन्ती १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मोसाले कनान देशमा जासुसी गर्न पठाएका पुरुषहरूका नाम यी नै हुन्‌। मोसाले नुनको छोरा होसियाको नाम यहोसु* राखे।+

  • गन्ती १४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+

  • गन्ती ३४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “पुजारी एलियाजार+ र नुनको छोरा यहोसुले+ तिमीहरूले अधिकार गर्ने देश तिमीहरूलाई बाँडिदिनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने