व्यवस्था १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+
७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+