प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्‍वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन।”+

  • यहोसु १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+

  • यहोसु १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्‍वर तिमीसँग हुनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने