प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्‌, त्यहाँबाट ल्याएको फल!+

  • व्यवस्था १:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिनीहरूले त्यहाँबाट केही फलफूल लिएर आए र हामीलाई यस्तो खबर सुनाए, ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्नुभएको देश एकदमै राम्रो छ।’+

  • व्यवस्था ८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्‌गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्‌+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने